प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा चलाउने तयारीमा पालिका, उपमेयरलाई अभद्र व्यवहार गरेको आरोप
काठमाडौँ । बर्दियाको बारबर्दिया नगरपालिकाले उपमेयरलाई अभद्र व्यवहार गर्ने प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा चलाउने तयारी गरेको छ । बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक आचार्यले कार्यालय समयमा मदिरा खाई अभद्र...