संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा गम्भीर प्रकारका चुनौती : सचेतक ढकाल
काठमाडौँ । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्न प्रसाद ढकालले संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा निकै गम्भीर प्रकारका चुनौती देखिएको बताएका छन् । उनले संघीयता र प्रदेश...