निकुञ्जमा घाँस काट्न गएकाको मृत्यु भएपछि स्थानीयद्वारा सुर्खेत सडक अवरुद्ध
काठमाडौँ । सुर्खेत भेरीगंगा-५ का स्थानीयले नेपालगञ्ज-सुर्खेत जोड्ने रत्न राजमार्ग अवरुद्ध गरेका छन्। जङ्गली जनावरको आक्रमणबाट स्थानीय दुई जनाको मृत्यु भएपछि आफन्त र छिमेकीले राजमर्गअन्तर्गत बबईमा सडक अवरुद्ध गरी आन्दोलन...