प्रधान सेनापतिको कार्यभार रथी सिग्देललाई
काठमाडौँ । नेपाली सेनाका बलाधिकृत रथी अशोकराज सिग्देलले आज (शुक्रवार)देखि प्रधान सेनापतिको कार्यभार सम्हालेका छन् । प्रधान सेनापति प्रभुराम शर्माले बलाधिकृत रथी सिग्देललाई आफ्नो कार्यभार हस्तान्तरण गरेपछि सिग्देलले प्रधान सेनापतिको...