द्रुतमार्गको सुरुङ र पुल निर्माण : दोस्रो प्याकेज टेण्डर रद्द गर्न लेखा समितिको निर्देशन
काठमाडौँ। संघीय प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले द्रुतमार्ग (फास्ट ट्रयाक) को पुल र टनेल अन्तर्गतको दोस्रो प्याकेज टेण्डर रद्द गरी पुनः नयाँ प्रक्रिया शुरु गर्न नेपाली सेनालाई निर्देशन दिएको छ ।...