‘कुकुरबिनाको गोठालाको कल्पना गर्न सकिँदैन’
म्याग्दी । रुकुम पूर्व, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटनको बुकीमा भेडापालन गर्दै आएका बागलुङको तमानखोला गाउँपालिका-५ खुङखानीका रनबहादुर विकको गोठमा पाँच वटा ‘भोटे’ कुकुर छन् । म्याग्दी र मुस्ताङको लेकाली...