श्रीलङ्काका प्रधानमन्त्री विक्रमसिंघेको कार्यालय पनि प्रदर्शनकारीको कब्जामा
काठमाडौँ । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमसिंघेको कार्यालयमा पनि प्रदर्शनकारीले कब्जा जमाएका छन् । प्रधानमन्त्री विक्रमसिंघेले देशमा सङ्कटकाल घोषणा गर्दै पश्चिमी प्रान्तमा कर्फ्यु आदेश जारी गरे पनि प्रदर्शन रोकिएको छैन ।...