सार्क महासचिव सरवार र श्रीलङ्काका राष्ट्रपति विक्रमासिङ्घेबीच कोलम्बोमा शिष्टाचार भेट
काठमाडौँ । परिचयात्मक परामर्श भ्रमणमा रहेका दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव गुलाम सरवारले श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेसँग बुधबार कोलम्बोमा शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा महासचिव...