रेशम र रञ्जितासँग प्रधानमन्त्री ‘प्रचण्ड’ले गरे छलफल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष रन्जिता चौधरी र संरक्षक रेशम चौधरीसँग छुट्टाछुट्टै छलफल गरेका छन् । बिहान रन्जितासँग छलफल गरेका प्रधानमन्त्री ‘प्रचण्ड’ले दिउँसो रेशमसँग...