नाउपा विवाद : हात हालाहालदेखि निष्कासनसम्म, अध्यक्ष भन्छिन् -‘अधिकार प्रयोग गरेको हो, हाबी भएको होइन’
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीमा विवाद चर्किएको छ । पार्टीको विवाद हात हालाहालदेखि निष्कासनसम्म पुगेको छ । अर्कोतर्फ केन्द्रीय सदस्य तथा पदाधिकारीको बैठक बारेमा पनि पार्टीमा विवाद छ । टीकापुर...