सांसद झाले भनिन्-मदिराको अवैध कारोबारले सप्तरीमा अशान्ति फैलियो
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)की सांसद रन्जुकुमारी झाले मदिराको अवैध कारोबारले सप्तरीमा अशान्ति फैलाएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले भनेकी...