कोरोना संक्रमणबाट संविधानसभा सदस्य रबनी चौधरीको मृत्यु
धनगढी । कोरोना संक्रमणबाट संविधानसभा सदस्य रबनी चौधरीको मृत्यु भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–६ बागमारा स्थायी ठेगाना भएकी ४४ वर्षीया चौधरीको कोरोना संक्रमणबाट आइतबार दिउँसो धनगढीमा मृत्यु भएको पारिवारिक...