भ्रष्टाचार सहँदैनौँ र भ्रष्टाचारी कसैलाई छोड्दैनौँ : रबी लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दलले भ्रष्टाचार नसहने र भ्रष्टाचारी कसैलाई नछाड्ने बताएका छन् । शनिवार चितवनमा गरिएको भेलालाई सम्बोधन गर्दै लामिछानेले भ्रष्टाचारमा जोडिएका नेता, कर्मचारी,...