किन रमाना लिएनन् सहसचिवद्वय भट्टराई र पौडेलले ?
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भएका दुई सहसचिव नन्दलाल पौडेल र श्रीप्रसाद भट्टराईले हालसम्म रमाना लिएका छैनन्। राष्ट्रिय परीक्षा बोर्ड कक्षा १०, सानोठिमीका नियन्त्रक पौडेल र...