नाबालिकालाई वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न स्पा संचालिका पक्राउ
काठमाडौँ । नाबालिकालाई वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा स्पा संचालिका पक्राउ परेकी छन् । पक्राउ पर्नेका काठमाडौँ महानगरपालिका-२६ ठमेल सातघुम्तीस्थित हिमालयन नेचुरल स्पाका संचालिका काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका-५ घर भएकी...