सहसचिव केसी कृषि विकास बैंकको सञ्चालक समिति अध्यक्ष नियुक्त
काठमाडौँ । कृषि विकास बैङ्क सञ्चालक समितिको अध्यक्षमा सहसचिव रमेशकुमार केसी नियुक्त भएका छन् । अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख केसीलाई बैङ्क तथा वित्तीय संस्था...