नरदेवी आयुर्वेद चिकित्सालयको अध्यक्षमा न्यौपाने
काठमाडौँ । सरकारले नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्ष पदमा रमेशचन्द्र न्यौपानेलाई मनोनयन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले न्यौपानेलाई मनोनयन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी...