गृहमन्त्री र स्वास्थ्यमन्त्रीको नौटंकी बढी भयो : काँग्रेस सांसद रायमाझी
काठमाडौँ । नेपाली काँग्रेसका राष्ट्रिय सभाका संसदीय दलका नेता रमेशजंग रायमाझीले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन्। सोमबारबाट सुरु भएको संसदको हिउँदे अधिवेशनका क्रममा राष्ट्रिय सभाको बैठकमा आफ्नो धारणा राख्दै उनले...