पल शाहको निवेदन न्यायाधीश भण्डारीको इजलासमा, अदालतले मिसिल झिकाउन सक्ने
काठमाडौँ । नाबालिगलाई बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको निवेदन न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा परेको छ । थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गर्दै शाहले मङ्गलवार दिएको रिट...