रमेशको पाँच विकेटमा १३३ रनमा अल आउट भयो लुम्बिनी
काठमाडौँ । युवा स्पिनर रमेश कुर्मीले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिएपछि घरेलु टोली लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल एपीएफ क्लबलाई १३४ रनको मध्यम लक्ष्य दिएको...