पूर्व डिआइजी खरेललाई कारबाही गर्न माग गर्दै अख्तियार पुगे युवराज सफल
काठमाडौँ । नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेललाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गरिएको छ । आफूलाई अभियन्ता बताउने युवराज कँडेल ‘सफल’ले नक्कली सुराकी खडा गरी लिइएको सुराकी...