जबाफदेहिता कसको : नेता कि कर्मचारी ?
कर्मचारीतन्त्र सरकारको सेवा नागरिकसम्म पुर्याउने माध्यम हो । सरकारले चाहेअनुसार यसले सेवा पुर्याउन सकेन भनेर विभिन्न समयमा यसको विकल्पको खोजी हुँदै आएको छ । ढिलासुस्ती, अकुशलता, अदक्षता, अल्छीपन, काम पन्छाउने...