गोदावरीमा डढेलो निभाउने क्रममा घाइते भएका रमेश पहरीको मृत्यु, आगो अझै नियन्त्रणबाहिर
काठमाडौँ । ललितपुर गोदावरीको तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा मंगलबार घाइते भएका अर्का एक व्यक्तिको पनि आज बिहान मृत्यु भएको छ । गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित...