समरजंगका तत्कालीन प्रमुख पोखरेलले पाएनन् सर्वोच्चबाट रिहाइको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा रमेश पोखरेललाई थुनामा राख्नुपर्ने वा नपर्नेबारे वस्तुनिष्ठ विश्लेषण गर्न जिल्ला अदालत काठमाडौँलाई आदेश दिएको छ । समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख पोखरेललाई १८...