नेवानि मलेसिया स्टेसन प्रमुखमा रमेश पौडेल नियुक्त
काठमाडौँ । नेपाल वायुसेवा निगम (नेवानि) को मलेसिया स्टेसन प्रमुख (कन्ट्री म्यानेजर) मा रमेश पौडेल नियुक्त भएका छन् । उनले मलेसियाको राजधानी क्वालालम्पुरस्थित नेवानि कार्यालयमा शुक्रबार नै कार्यभार सम्हालेका छन्...