रमेश प्रसाईँ र ज्वाला सङ्ग्रौला बने रास्वपाको केन्द्रीय सदस्य
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा सञ्चारकर्मी तथा अभियन्ता रमेश प्रसाईँ र अर्की अभियन्ता ज्वाला सङ्ग्रौला चयन भएका छन् । सोमबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र...