इजरायलको बङ्करमा रहेका विद्यार्थीलाई आजै उद्धार गर्छौँ : प्रधानमन्त्रीको सचिवालय
काठमाडौँ । इजरायलमा बङ्करमा फसिरहेका विद्यार्थीहरूको आजै उद्धार गर्ने सरकारले जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार बङ्करमा फसिरहेका विद्यार्थीहरू र इजरायलका सरकारी अधिकारीहरूसँग नियमित सम्पर्क भइरहेको छ । ...