स्वदेशी कच्चा पदार्थको उद्योगलाई प्राथमिकता दिइएको छ : मन्त्री रिजाल
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले व्यापार घाटा कम गर्न स्वदेशी कच्चा पदार्थको उद्योगलाई प्राथमिकता दिइएको बताएका छन् । पश्चिम नवलपरासीको बर्दघाटमा नमुना औद्योगिक ग्रामको शिलान्यास गर्दै मन्त्री...