आबुखैरेनी दुर्घटनाबारे गृह मन्त्री लेखकसँग भारतीय राज्यमन्त्रीको छलफल
काठमाडौँ । भारतकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले तनहुँको ऐनापहरामा शुक्रबार भएको भारतीय यात्रुवाहक बस दुर्घटनाका सम्बन्धमा जानकारी लिएकी छन् । शनिबार नेपाल आएकी राज्यमन्त्री खड्सेले गृह...