११ फाल्गुन २०८०, शुक्रबार
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक एक हप्ताभित्र टुंग्याऔं : रमेश लेखक
काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक एक हप्ताभित्र टुङ्गोमा पुर्याउन आग्रह गरेका छन् । कानून, न्याय तथा मानव अधिकार समितिलाई उनले सो आग्रह...