तीनकुने घटनामा मिडियाको पक्षमा निर्णय लिन सरकारलाई पत्रकार महासंघको सात दिने अल्टिमेटम
काठमाडौँ । तीनकुनेको हिंसात्मक प्रदर्शनका बेला सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको हमलाविरुद्ध आन्दोलनरत नेपाल पत्रकार महासंघले सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ। महासंघले गृहमन्त्री रमेश लेखक, प्रदेश समितिहरूले मुख्यमन्त्री र आन्तरिक मामिला...