१६ फाल्गुन २०८१, शुक्रबार
गृहमन्त्री लेखकको जिकिर : देश विकास गर्न काँग्रेस-एमाले मिल्यौँ
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले देश विकासका लागि नेपाली काँग्रेस र नेकपा एमाले मिलेको जिकिर गरेका छन् । केही नेतालाई प्रधानमन्त्री र मन्त्री बनाउनका लागि मात्रै काँग्रेस-एमाले नमिलेको भन्दै उनले...