नागरिकका विवरण दुरुपयोग हुन नदिने गृहमन्त्रीको प्रतिबद्धता
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सुशासन प्रवर्द्धन, सहज ढंगले सेवा प्रवाह र अपराध नियन्त्रणका लागि राष्ट्रिय परिचयपत्र अपरिहार्य भएको बताएका छन् । प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको...