राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव सिलवालले दायर गरेको रिट सर्वोच्चद्वारा खारेज
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषदबाट आफूलाई बर्खास्त गर्ने निर्णयविरुद्ध तत्कालीन सदस्यसचिव रमेश सिलवालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । मङ्गलवार (आज) न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको...