नगर प्रहरीले फिर्ता ल्यायो वातावरण विभाग प्रमुखको गाडी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले महानगरकै वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठको गाडी फिर्ता ल्याएको छ । महानगरपालिकाको बीए ४८२० नम्बरको गाडी श्रेष्ठले घरायसी काममा प्रयोग गर्ने गएको पाइएपछि नगर...