एनआरएनएको अध्यक्षमा उम्मेदवारी दिने थापाको घोषणा
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष रविना थापाले आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । काठमाडौँमा आज पत्रकार सम्मेलनको आयोजना गरी उनले महिला...