बढुवामा ढिलाइ गरिँदा प्रहरीमा गम्भिर नैराश्यता देखिन सक्छ
नेपाल प्रहरीमा दरबन्दी खाली भएको तीन महिना बित्दा पनि बढुवा प्रक्रिया सुरु हुन सकेको छैन । जसका कारण कतिपय अधिकारी बढुवा हुनबाट वञ्चित छन् त कतिपयको अगाडीको क्यारियरको चिन्ताले पिरोलिइरहेको...