‘हिट एन्ड रन’ केसमा बीमा (अ)व्यवस्था : नेपालमा सुशासनमा व्यवधान
प्रसङ्ग झापाको एउटा दुर्घटनाबाट सुरु गरौँ। एक दशक अघि झापामा एक अशक्त बालकलाई मोटरसाइकलले ठक्कर दिएर फरार भयो। बालक शारीरिक तथा मानसिक रूपमा पहिलेबाटै अशक्त थिए, उनका अभिभावक उपचारका लागि...