गगनलाई रविन्द्रको प्रश्न : देशभन्दा ठूलो सिद्धान्त कसरी हुन्छ ?
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले काँग्रेस महामन्त्री गगन थापालाई देशभन्दा ठूलो सिद्धान्त कसरी हुन्छ ? भनेर सोधेका छन् । बिहीबार सामाजिक सञ्जालमा उनले थापालाई देशभन्दा माथि...