रवि विरुद्धका रिट निवेदक भने-‘देशमा कानुनी राज्य छ भन्ने स्थापित भयो’
काठमाडौँ । रवि लामिछानेको नागरिक विरुद्धका रिट निवेदक युवराज पौडेल ‘सफल’ र रविराज बसौलाले कानुनी राज्यमा सबैले कानुन मान्नुपर्ने भन्ने नजिर स्थापित भएको बताएका छन् । सर्वोच्च अदालतले शुक्रबार लामिछाने...