सचिव पन्थले भने-‘कुलिङ पिरियड राख्ने प्रस्ताव सरकारको होइन’
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थले कुलिङ पिरियड राख्ने प्रस्ताव सरकारको नभएको बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै...