मेरो भन्नु केही छैन, बेला आएपछि बोल्छु : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रुपन्देही जिल्ला अदालतबाट बाहिरिने क्रममा संक्षिप्त प्रतिक्रिया दिएका छन् । रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा रिहा गर्न आइतबार...