रविलाई गृहमन्त्री बनाउन माग गर्दै एक कर्मचारीले गरे आत्मदाहको प्रयास
काठमाडौँ । जुम्लामा रवि लामिछानेलाई गृहमन्त्री बनाउन माग गर्दै एक कर्मचारीले आफ्नै शरीरमा आगो लगाउन प्रयास गरेका छन् । जुम्ला सदरमुकाम खलङ्गाका ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा पेट्रोल छर्केर...