गैर आवासीय नेपाली नागरिकताको मुद्दालाई समाधान गर्छौँ : गृहमन्त्री लामिछाने
काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले गैर आवासीय नेपाली नागरिकताको मुद्दालाई समाधान गर्ने बताएका छन् । बुधबार सिंहदरवारमा गैर आवासीय नेपाली सङ्घका प्रतिनिधिसँगको भेटवार्ताका क्रममा उनले नागरिकताको सबै विषयलाई एकै ठाउँमा...