गृहमन्त्री लामिछाने सरे सरकारी निवास पुल्चोकमा
काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने सरकारी निवास पुल्चोकमा सरेका छन् । उनी बिहीबार दिउँसो सरकारी निवास पुल्चोकमा सरेका हुन् । सरकारी निवासमा सरेपछि गृहमन्त्रीले झण्डोत्तोलनसमेत गरेका छन्, भने...