रवि लामिछानेको पार्टीले मतदानबाट छान्यो समानुपातिक उम्मेदवार (सूचीसहित)
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको समानुपातिकतर्फको उम्मेदवार छनोटका लागि खुला मतदान गरेको छ । खुला प्रारम्भिक निर्वाचन नाम दिएको उक्त अनलाइन मतदान प्रक्रियाबाट धेरै मत पाउनेलाई समानुपातिकको बन्दसूचीमा राख्ने...