लामिछानेद्वारा अमेरिकी नागरिकता त्याग भएको जानकारी
काठमाडौं । पत्रकार रवि लामिछानेले अमेरिकी राहदानी र नागरिकता परित्यागसम्बन्धमा निवेदन दिएको जानकारी गृह मन्त्रालयबाट आज अपराह्न प्रेस काउन्सिल नेपालमा प्राप्त भएको काउन्सिलले जनाएको छ । चार वर्षदेखि नेपालको अध्यागमन,...