सबैका साझा र लोकप्रिय नेता अधिकारी : प्रधानमन्त्री ओली
पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले रवीन्द्र अधिकारी सबैका साझ र लोकप्रिय नेता भएको बताएका छन् । रवीन्द्र स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित रवीन्द्र अधिकारी स्मृति समारोह एवं विविध कार्यक्रममा...