इन्काउन्टर परिस्थिति विशेषले सिर्जना हुने अर्को घटनाक्रम हो
पछिल्ला वर्षहरूमा इन्काउन्टरका घटना बढेको देखिन्छ । साताअघि भक्तपुरका स्कुले बालक निसान खड्काको अपहरणपछि गरिएको हत्या र प्रहरी कारवाही ‘मुडमेड’ चर्चामा छ । यसबारे सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आए ।...