विचारभन्दा माथि देशलाई राख्नैपर्छ, बाँकी उपरवालेकी इच्छा : मिश्र
काठमाडौँ । पार्टीले चुनावमा पराजय व्यहोरेपछि विवेकशील साझाको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले ‘जे–जे भए पनि’ विचारभन्दा माथि देशलाई राख्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत चार बुँदामा राजीनामाबारे प्रष्टीकरण दिँदै...